Redirecting...

मधेशका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै - www.kathmandupati.com

मधेशका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार विश्वासको मत लिँदै छन् । ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको सर्मथनमा सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम शनिबार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । १०७ सदस्यीय प्रदेशसभामा हाल १०४ जना सदस्य […]