प्रवासबाट मतदान आश निराश : चल्छ रेमिट्यान्स, चल्दैन भोट - www.onlinekhabar.com
Source: onkh
प्रवासी नेपालीहरू देशको अर्थतन्त्रका मेरुदण्ड हुन् । तर, मतदान अधिकारबाट वञ्चित हुँदा उनीहरूले आफूलाई दोस्रो दर्जाको नागरिक जस्तो महसुस गरिरहेका छन् ।