न्यायालयमा आगजनी : कसले/किन गर्यो ? - annapurnapost.com
Source: anna
काठमाडौं : आक्रोशको आगो : कसले /किन लगाए ? गत भदौ २३ गते जेन–जी आन्दोलनको क्रममा गोलीबाट १९ जनाको ज्यान गयो। हुलदंगा हुने संभावनाका कारण कफ्र्यु लगाइएको थियो। भदौ २४ गते मध्यान्ह पिएसओ (पर्सनल सेक्युरिटि अफिसर)ले सुझाए, ‘श्रीमान् सुरक्षित हुने कि !’ लगत्तै न्यायाधीशहरू हतार–हतार सर्वोच्चबाट बाहिरिए। इजलास नम्बर २ …