Redirecting...

पहिचान - ukaalo.com

पहिचान - ukaalo.com
Source: uklo

‘‘लौन, यो त अहिलेसम्म तयार भएकी रहिनछे। केटाको परिवार आइपुग्न लागे रे!’’ एक टकले झ्याल बाहिर नियालेर बसिरहेकी अपेक्षाको एकाग्रता शान्तिको आवाजले बिथोलियो। अपेक्षाले बडो आँट गरेर सानो आवाजमा भनी, ‘‘आमा म विवाह गर्दिनँ नि!’’ अपेक्षाको मुखबाट निस्किएको यो अनपेक्षित वाक्यले शान्तिको दिमाग रन्थनियो। उ