‘निर्वाचनको वातावरण बनिसकेको छ, अब उल्लासमय बनाउन बाँकी छ’ - pradeskhabar.com
Source: pkbr
काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आसन्न फागुन २१ गतेको निर्वाचनको लागि आवश्यक वातावरण बनिसकेको दावी गरेका छन् । मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै उनले निर्वाचनको वातावरण बनाउनुपर्यो भन्ने शब्दान्तर गरिएको बताउँदै बनिसकेको वातावरणलाई