डेब्यू’ खेलमै हसन नवाजले गरे कमालको प्रदर्शन, पाकिस्तानले वेस्ट इन्जिलाई हरायो - lokaantar.com
Source: loka
पाकिस्तानी टोलीका ब्याट्सम्यान हसन नवाजले आफ्नो ‘डेब्यू’ खेलमै कमालको प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण सफलता दिलाएका छन् । उनकै उत्कृष्ट प्रदर्शनका कारण पाकिस्तानले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजलाई उसैको घरेलु मैदानमा पाँच विकेटले हरायो । जितसँगै भ्रमणकारी टोली पाकिस्तानले तीन खेलको शृंखलामा १–० को अग्रता पनि लिएको छ । एकदिवसी...