एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने निर्णयबाट पछि हटे कुलमान र खगेन्द्रको पार्टी - www.drishtinews.com
Source: dist
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीले एउटै चुनाव चिह्नबाट निर्वाचन नलड्ने भएका छन् । मङ्सिर १० मा हाम्रो नेपाली पार्टीका उम्मेदवार उज्यालो नेपाल पार्टीको चुनाव चिह्न चिमबाट चुनावी प्रतिस्पर्धा गर्ने सहमति भएको थियो । उक्त निर्णयबाट दुई दल पछि हटेका हुन् । कानुनी […]