Redirecting...

कस्मेटिक्स कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु - www.imagekhabar.com

कस्मेटिक्स कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु - www.imagekhabar.com
Source: imkh

एजेन्सी । टर्कीएको उत्तरपश्चिमी कोकाली प्रान्तमा रहेकाे कस्मेटिक्स कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । गभर्नर इल्हामी अक्तासको कार्यालयबाट प्राप्त विज्ञप्तिअनुसार दिलोवासी जिल्लाको सुविधा केन्द्रमा आगलागी भएको थियो । आपतकालीन कलपछि धेरै अग्नि नियन्त्रक टोलीहरू पठाइएको थियो । आगो अन्ततः नियन्त्रणमा ल्याइएको […] The post कस्मेटिक्स कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु appeared first on Imagekhabar - Online News Portal of Nepal.