Redirecting...

कुमारी बैंकको अगुवाईमा बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाका लागि सहवित्तीयकरण सम्झौता - www.kathmandupati.com

कुमारी बैंकको अगुवाईमा बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाका लागि सहवित्तीयकरण सम्झौता - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– कुमारी बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण कर्जा अन्तर्गत बझाङ माथिल्लो सेती जलविद्युत परियोजनाको लागी आवश्यक वित्तीय व्यावस्थापन भएको छ । बझाङको साइपाल गाउँपालिका ४ र ५ मा २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजना निर्माणको लागी वित्तीय व्यवस्थापन भएको हो । कुमारी बैंकको नेतृत्वमा र एनएमबी बैंकको सह–नेतृत्व, माछापुच्छे« बंैक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट […]