कांग्रेस विशेष महाधिवेशन कति वैधानिक ? - pradeskhabar.com
Source: pkbr
काठमाडौँ : आन्तरिक विवादकै बीच हुन लागेको नेपाली काँग्रेसको विशेष महाधिवेशनले पार्टीभित्र नयाँ राजनीतिक र कानुनी सङ्कट निम्त्याउने देखिएको छ। संस्थापन पक्षले महाधिवेशनलाई अवैधानिक ठहर गर्दै अस्वीकार गरिरहेको छ भने अर्को पक्षले विधानअनुसार बाध्यात्मक रूपमा बोलाइएको