जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी - barnanmedia.com
Source: bnmm
जापानमा आइतबार साँझ ६।७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी प्रशान्त तटमा सुनामीको चेतावनी जारी गरिएको छ । जापान मौसम विज्ञान एजेन्सी ९जेएमए० का अनुसार भूकम्प साँझ ५ः०३ बजे ९०८०३ जिएमटी० इवाटे प्रान्तको समुद्री क्षेत्रमा केन्द्रित थियो । एजेन्सीले करिब एक मिटर ९तीन फिट० उचाइको सम्भावित सुनामी आउन सक्ने चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहर…