पराल र भुस बोकेका सयौं ट्रक पथलैयाको राजमार्गमा रोकिए, किसान र व्यवसायी आन्दोलित - annapurnapost.com
Source: anna
सिमरा : पराल, भुसजस्ता कृषिजन्य वस्तु बोकेको ट्रकलाई रोकेर ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको भन्दै किसान, चालक र व्यवसायी आन्दोलित भएका छन्। बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले केही दिनदेखि यस्तो वस्तुको ढुवानीमा अवरोध सिर्जना गरेर दुःख दिएको भन्दै उनिहरु आन्दोलित भएका हुन्। उनीहरूले बुधबार दिउँसो पथलैयास्…