Redirecting...

मधेश प्रदेश सरकारले १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण - www.ukeraa.com

मधेश प्रदेश सरकारले १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण - www.ukeraa.com
Source: uker

जनकपुरधाम : पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि मधेश प्रदेश सरकारले १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरू गरेको छ। मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खाक्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो। धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बार…