एक वर्षमा २ सय ८४ महिला तथा बालबालिका सीमा नाकाबाट उद्धार - ekantipur.com
Source: kant
माइती नेपालले एक वर्षको अवधिमा २ सय ८४ महिला तथा बालबालिकालाई बर्दियाका विभिन्न सीमा नाकाबाट उद्धार गरेको गरेको जनाएको छ ।