Redirecting...

ओखलढुंगाको एउटै वडामा पति-पत्नी मारिएको एक महिना बित्न नपाउँदै फेरि अर्का दम्पतीको हत्या - nepalkhabar.com

ओखलढुंगाको एउटै वडामा पति-पत्नी मारिएको एक महिना बित्न नपाउँदै फेरि अर्का दम्पतीको हत्या - nepalkhabar.com
Source: nkkb

ओखलढुङ्गाको चिशङ्खुगढी-६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक महिना बित्न नपाउँदै फेरि राई दम्पतीको बीभत्स हत्या भएको छ। सोही वडाको बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी धर्मपत्नी अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको गएराति हत्या भएको हो। पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयवासीले बताएका छन्। जिल्ला प्रहरी का...