Redirecting...

२३ कर्मचारीले टेरेनन् मन्त्रालय, गृहले भन्यो- २४ घण्टाभित्र हाजिर हुन जानू - farakdhar.com

२३ कर्मचारीले टेरेनन् मन्त्रालय, गृहले भन्यो- २४ घण्टाभित्र हाजिर हुन जानू - farakdhar.com
Source: FRDH

गृह मन्त्रालयले सरुवा/पदस्थापन भएर पनि तोकिएको कार्यस्थलमा नपुगेका २३ कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिएको छ। मन्त्रालयको कर्मचारी प्रशासन शाखाले १८ जना शाखा अधिकृत र ५ जना नायब सुब्बाको नाम सार्वजनिक गर्दै उर्दी जारी गरेको हो।उनीहरूलाई अध्यागमन कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन र कारागार प्रशासनलगायत स्थानमा खटाइएको छ।  असार १६, १८ र साउन ७, १८ मा सरुवा भएका ती कर्मचारी अहिलेसम्म हाजिर भएका छैनन् । मन्त्रालयले तोकिएको समयभित्र हाजिर नभए सेवा, सुविधा र अनुशासन सम्बन्धी कारबाही हुने संकेत पनि ग...