Redirecting...

विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा १७ जना घाइते - www.makalukhabar.com

विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा १७ जना घाइते - www.makalukhabar.com
Source: mkkb

दुर्घटना भएको भ्यान सानो भए पनि त्यसमा भरिभराउ विद्यार्थीले यात्रा गरिरहेका थिए । भ्यानले विद्यार्थी बोकेर स्कुलतर्फ लगिरहेको बेला दुर्घटना भएको थियो । दुर्घटनापछि भ्यान सडकबाट पल्टिएर खोल्सामा पुगेको थियो ।