Redirecting...

सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागीता उपलव्धीपूर्णः सभामुख घिमिरे - www.sidhakura.com

सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागीता उपलव्धीपूर्णः सभामुख घिमिरे - www.sidhakura.com
Source: dhku

जेनेभा, स्विट्जरल्याण्डमा भएको संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा भाग लिइ स्वदेश फर्किएपछि आइतबार त्रिभुवन बिमानस्थलमा पत्रकारसंग कुरा गर्दै सभामुख घिमिरेले सम्मेलनका क्रममा भएको छलफलका बारेमा जानकारी दिदै नेपालको सहभागीता उपलव्धीपूर्ण रहको बताएका हुन ।