विश्वकप खेल्ने नेपाली महिला कबड्डी टोलीको बिदाइ - annapurnapost.com
Source: anna
काठमाडौं : नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रबार दोस्रो महिला कबड्डी विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठसहितले नेपाली महिला कबड्डी टोलीको बिदाइ गरेका हुन्। यसअघि भारतमा हुने भनिएको महिला कबड्डी विश्वकप बङगलादेशको मिरपुरमा हुँदैछ। महिला कबड्डी विश्वकप १३ वर्षपछि हुन लागेको हो। सन् २०१२ मा भा…