Redirecting...

क्यानडा जान लागेका गायक खेम सेन्चुरी आकस्मिक स्वास्थ्य समस्या पछि अस्पताल भर्ना - lokaantar.com

क्यानडा जान लागेका गायक खेम सेन्चुरी आकस्मिक स्वास्थ्य समस्या पछि अस्पताल भर्ना - lokaantar.com
Source: loka

एक महिने सांगीतिक यात्राको लागि क्यानडा जान लागेका गायक खेम सेन्चुरी अचानक स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं मेडिकल कलेजमा भर्ना भएका छन्। उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रि प्रतीक्षालयबाटै फर्किएर अस्पताल भर्ना भएका हुन् ।   गायक खेम सेन्चुरीलाई पेटमा असहजता भएपछि तत्कालै अस्पताल लगिएको र अहिले उनको स्वास्थ्य स्थितिमा क्रमिक सुधार भइरहेको गा...