‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’ - gorkhapatraonline.com
Source: gork
नेपालगञ्ज, पुस २१ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखिएको युवा पलायन सबैभन्दा ठूलो चुनौती भएको बताउनभएको छ । नेपालगञ्जमा दुई दिनदेखि सञ्चालन भएक...