Redirecting...

संयुक्त निर्वाचन सञ्चालन केन्द्रद्वारा काम सुचारू, निर्वाचनका सम्बन्धी कुनै समस्या देखिए तत्काल समाधान - farakdhar.com

संयुक्त निर्वाचन सञ्चालन केन्द्रद्वारा काम सुचारू, निर्वाचनका सम्बन्धी कुनै समस्या देखिए तत्काल समाधान - farakdhar.com
Source: FRDH

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो । आयोग परिसरमा स्थापना भएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गरेका थिए । उनले कुनै निर्वाचन क्षेत्रमा केही समस्या आएमा तत्काल ...