Redirecting...

तस्विरमा हेर्नुहाेस भृकुटिमण्डपमा बेबारिसे गाडीहरुकाे पहाड - www.pardafas.com

तस्विरमा हेर्नुहाेस भृकुटिमण्डपमा बेबारिसे गाडीहरुकाे पहाड - www.pardafas.com
Source: pfds

भृकुटिमण्डपमा विभिन्न ब्राण्डका गाडीहरु बेबारिसे अवस्थामा राखिएको छ । गाडीहरु वर्षौदेखि त्यहाँ भएपनि कसैको ध्यान जान सकेको छैन् । गाडीहरु पुराना र काम नलाग्ने पनि भई सकेका छन् भने गाडीहरु त्यहा कुन प्रायोजनले राखिएको पनि थाहा छैन् ।