विशेष महाधिवेशनबारे विश्वप्रकाश भन्छन्– ‘पार्टीलाई कमजोर बनाउने होइन, बलियो बनाउँछ’ - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनाउने नभई बरु अझ बलियो बनाउने बताएका छन् । मंगलबार भिडियो सन्देशमार्फत् शर्माले भने, ‘जब पार्टीको विधानमै यो व्यवस्था छ, त्यसको प्रयोग गर्दा पार्टी कमजोर हुँदैन, बरु बलियो बन्छ।’ उनले विशेष महाधिवेशनका लागि आफैँले कसैलाई हस्ताक्षर गर्न नभनेको तर सोध्नेहरूलाई अनुमति दिएको बताएका […]