‘राजसंस्था पुनर्स्थापना जनमत संग्रहबाट होइन, सहमतिबाट हुनुपर्छ’ : राप्रपा - www.prasashan.com
Source: pras
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक १३ बुँदे निर्णय गर्दै आज समापन भएको छ । समसामयिक राजनीतिक विषयवस्तुहरूमा आफ्नो अडान स्पष्ट गर्दै बैठक सकिएको हो । राप्रपाले गत भदौ २३ र २४ गते भएको जेन जेड विद्रोहलाई देशमा निरन्तर रूपमा विकसित निषेधको राजनीति, चरम भ्रष्टाचार, बेरोजगारी, संवैधानिक अंगहरूमाथिको दलीयकरण, सत्ता लिप्सा, सत्ता केन्द्रित वैदेशिक सम्बन्धको […]