Redirecting...

गुगलको जेमिनाईमा आयो जुनसुकै विषयमा सिक्न सघाउने एआई फिचर 'गाइडेड लर्निङ' - techpana.com

गुगलको जेमिनाईमा आयो जुनसुकै विषयमा सिक्न सघाउने एआई फिचर 'गाइडेड लर्निङ' - techpana.com
Source: tcpn

काठमाडौँ । गुगलले ओपनएआईको च्याटजीपीटीमा आएको स्टडी मोड जस्तै आफ्नो जेमनाई एआईमा नयाँ ‘गाइडेड लर्निङ’ फिचर ल्याएको छ । कम्पनीले आफ्नो आधिकारिक ब्लग मार्फत यो नयाँ सुविधाको बारेमा जानकारी दिएको हो । कम्पनीका अनुसार यसको सहयोगमा प्रयोगकर्ताहरूले कुनै पनि विषयमा उत्तर मात्र नभई गहिरो बुझाइ समेत हासिल गर्न सक्नेछन् । प्रविधिलाई सिकाइको एउटा शक्तिशाली उपकरण मान्ने गुगल वास्तविक बुझाइ एउटा सामान्य उत्तरभन्दा धेरै गहिरो हुने विश्वास गर्छ । यसै अवधारणामा आधारित रहेर गाइडेड लर्निङलाई व्यक्तिगत सिकाइ सहयात्रीको र...