Redirecting...

एमाले प्रतिनिधि छनोट : कर्णालीमा बढ्यो विरोधको स्वर, भ्रष्टाचार आरोपी पनि प्रतिनिधि  - www.onlinekhabar.com

एमाले प्रतिनिधि छनोट : कर्णालीमा बढ्यो विरोधको स्वर, भ्रष्टाचार आरोपी पनि प्रतिनिधि  - www.onlinekhabar.com
Source: onkh

४७ हजार संगठित सदस्य रहेको कर्णालीबाट ११३ जना प्रतिनिधि चयन भएका छन् । तर प्रतिनिधि चयनमा अपनाइएको शैली र छनोट भएका पात्रहरुलाई लिएर अहिले असन्तुष्टि बढ्दो छ ।