Redirecting...

कतारले १३ नेपालीलाई दियो आममाफी, सरकारले भन्यो- दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुनेछ - farakdhar.com

कतारले १३ नेपालीलाई दियो आममाफी, सरकारले भन्यो- दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुनेछ - farakdhar.com
Source: FRDH

कतार सरकारले त्यहाँ कैद १३ नेपाली नागरिकलाई आममाफी दिएको छ ।  परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा कतार सरकारले १३ नेपाली कैदीलाई आममाफी दिएकोप्रति कतार सरकारप्रति आभार प्रकट गरेको छ ।   मन्त्रालयले मानवीय आधारमा प्रदान गरिएको यो आममाफीलाई नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दताको गहिरो अभिव्यक्तिका रूपमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।  यस किसिमको उदार कदमले दुवै देशबीचको आपसी समझदारी र सहयोगलाई ...