नेप्से परिसूचकमा दोहोरो अंकले वृद्धि, कारोबार रकम भने घट्यो - ukaalo.com
Source: uklo
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार दोहोरो अंकको सुधार देखिएको छ। नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९.९९ को बिन्दुमा कायम भएको हो। यद्यपि, नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार ३२५ कम्पनीका ७८ लाख ४ हजार ४५ कित्ता शेयर ५५ हजार ७८ प