Redirecting...

जेनजी आन्दोलन जीवन्त राख्ने एउटा पेन्टिङ - farakdhar.com

जेनजी आन्दोलन जीवन्त राख्ने एउटा पेन्टिङ - farakdhar.com
Source: FRDH

गत २३ र २४ भदौमा भएको जेनजी विद्रोहले नेपाली राजनीतिमा हलचल ल्यायो । सत्ता पल्टियो, अन्तरिम सरकार बन्यो । तर, कयौँ विद्यार्थी कलेजको ड्रेसमै सहिद भए । कति आमाको कोख रित्तियो, कतिको घरको खम्बा ढल्यो ।  केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारको चरम दमनले १९ जना जेनजी युवा, संसद् भवन अगाडि बानेश्वरको सडकमा प्रहरीको गोली लागेर अस्ताए । त्यसले इतिहासमा कहिल्यै नमेटिने छाप छाडेर गयो ।   भ्रष्टाचार अन्त्य गरि सुशासन कायम गर्ने माग गर्दै सडकमा उत्रिएका युवामाथि भएको कठोर दमनका कारण त्यो आन्दोलन केवल आन्दोलनमै सीमित...