राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न, के के निर्णय गर्यो ? - www.drishtinews.com
Source: dist
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । बुधबारदेखि बसेको केन्द्रीय समितिको बैठक विभन्न निर्णय गर्दै शुक्रबार सकिएको हो । बैठकले वर्तमान संविधान र संवैधानिक व्यवस्था र यो संविधान ल्याउने र पछ्याउने नेता र दलहरू समेत असफल साबित भएको निष्कर्ष निकालेको छ । साथै बैठकले असफल संविधान र संवैधानिक […]