झापामा पिपलको रुखबाट लडेर वृद्धको मृत्यु - pradeskhabar.com
Source: pkbr
झापा । झापामा आफ्नै बारीमा रहेको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–२ इन्द्रेणी चोक बस्ने ७१ वर्षीय आनन्दहाङ लिम्बु आज (आइतबार) बिहान ०८ः३० बजे