Redirecting...

एमाले ११औँ महाधिवेशनको बन्दसत्र सुरु - farakdhar.com

एमाले ११औँ महाधिवेशनको बन्दसत्र सुरु - farakdhar.com
Source: FRDH

नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु भएको छ । केहीबेरअघि सुरु भएको बन्दसत्रको सुरुवातमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। बिहान ९ बजेका लागि तय गरिएको बन्दसत्र केन्द्रीय कमिटी बैठकलगायत कारणले पटकपटक सारिएको थियो । जसकारण दिउँसो ३ बजेपछि मात्रै बन्दसत्र सुरु भएको हो। यसअघि शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनका निर्णय उल्ट्याउँदै केन्द्रीय सदस्यको संख्या बढाउने र स्थायी कमिटी कायम गर्ने निर्णय ...