रक्षाबन्धनले आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी - gorkhapatraonline.com
Source: gork
काठमाडौं, साउन २४ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धनले पर्वले पारिवारिक आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत जनैपूर्...