Redirecting...

झलनाथले भने- एमाले विभाजन गलत रहेछ, माधव झोँक्किए- त्यस्तो हो भने पार्टीमा बस्ने ठाउँ छैन - farakdhar.com

झलनाथले भने- एमाले विभाजन गलत रहेछ, माधव झोँक्किए- त्यस्तो हो भने पार्टीमा बस्ने ठाउँ छैन - farakdhar.com
Source: FRDH

नेकपा (एकीकृत समाजवादी) को शीर्ष तह अर्थात् पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनालबिचको तीव्र मतभेद पुनः सतहमा आएको छ। सम्मानित नेता खनालले ‘एमाले विभाजन गलत रहेछ’ भन्ने अभिव्यक्ति दिएका केही समयमै पार्टी अध्यक्ष नेपालले उनीमाथि कडा टिप्पणी गरेका छन् । माधवले झलनाथलाई भनेका छन्, ‘त्यस्तो हो भने पार्टीमा बस्ने ठाउँ नै छैन, खुरुक्क राजीनामा दिनुपर्छ।’ इमेज टेलिभिजनमा पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा खनालले एमाले विभाजनको औचित्य पुष्टि हुन नसकेको बताएका थिए ।‘जतिबेला ...