पोखरामा भएको ‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्ट - barnanmedia.com
Source: bnmm
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा शुक्रबार पोखरामा भएको ‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्ट भव्य रूपमा सम्पन्न भएको छ। पोखरा रंगशालाको फुटबल मैदानमा आयोजना गरिएको कन्सर्टमा १० हजारभन्दा बढी दर्शकको उत्साहपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ। संगीत र खेलकुदबीचको सम्बन्ध सुदृढ गर्न उद्देश्यसहित आयोजना गरिएको यस कन्…