Redirecting...

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू - ujyaaloonline.com

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्ष पदका उम्मेद्वार केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिला मतदान गरी मतदान प्रक्रिया बिहान साढे ९ बजेदेखि शुरू भएको हो । आज बिहान ८ बजेदेखि शुरू हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी शुरू भएको हो । काठमाण्डौको भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधि लाइनमा छन् । यसअघि हिजो बेलुका नै मतदान गर्ने कार्यतालिका रहे पनि  प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो । देशभरबाट आएका २ हजार २ सय ६३ जना प्रतिनिधिले अध्यक्षद...