६० जिल्लाको मतपत्र छपाइ सकियो, २५ जिल्लामा पठाउन तयारी अवस्थामा - nepalkhabar.com
Source: nkkb
प्रत्यक्ष तर्फको निर्वाचनका लागि ६० जिल्लाको मतपत्र छपाइको काम सकिएको छ। सुदूरपश्चिम र हिमाली क्षेत्र गरी २५ जिल्लामा पठाउन प्याकिङ गरी तयारी अवस्थामा राखिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत मतपत्र छपाइको विवरण सार्वजनिक गरेको हो। आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट...