Redirecting...

पद्मश्री साहित्य पुरस्कारका लागि पाँच पुस्तक छनोट - www.kathmandupati.com

पद्मश्री साहित्य पुरस्कारका लागि पाँच पुस्तक छनोट - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरेको छ। प्रतिष्ठानले २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्टलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ। गत असार १५ गते पहिलो चरणमा उत्कृष्ट १५ पुस्तकको सूची सार्वजनिक गरिएको थियो। अहिले छनोट प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ […]