Redirecting...

हिंसा र युद्धबाट भएका परिवर्तनहरू स्वीकार गर्न सकिँदैन : अध्यक्ष ओली - farakdhar.com

हिंसा र युद्धबाट भएका परिवर्तनहरू स्वीकार गर्न सकिँदैन : अध्यक्ष ओली - farakdhar.com
Source: FRDH

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धबाट भएका परिवर्तनहरु स्वीकार गर्न नसकिने बताएका छन् । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित ११ औँ​ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार हिंसाबाट आएको भन्दै आफूहरू नस्वीकारेको र नस्वीकार्ने बताएका हुन् । उनले भने, ‘हामी हिंसा या युद्ध समय परिवर्तनको साधन हुन सक्दैन, हुन हुँदैन भन्छौँ । जनताको मन जितेर पनि शान्तिपूर्ण ढंगले पनि समाज बदल्न सकिन्छ । हामी भन्छौँ अनि प्रहार हुन्छ । विविधता र बहुलता हाम्रो सम्पदा हो दूरी बढाउने विषय हो...