डलरको दाँजोमा भारु कमजोर हुँदा नेपालमा पर्ने असर - www.ajakoartha.com
Source: arth
बिहीवार एक अमेरिकी डलरको सटही दर १४४ नेपाली रुपैयाँ पुग्दा अर्थतन्त्रका जानकारहरूले यसको सम्बन्ध अमेरिकाले भारतलाई लगाएको ट्यारिफसम्म रहेको बताएका छन्। सन् २००० को ज्यानुअरी १ मा ७० रुपैयाँभन्दा कम रहेको अमेरिकी डलरको सटही