चतुर्मासमा चार नारायण - annapurnapost.com
Source: anna
कात्तिक महिना चतुर्मासको समापन र चार नारायणको विशेष साधना गर्ने समय हो। हरिबोधिनी एकादशी, भनौं हरि ब्युँझने दिन। बोधिनीको अर्थ जागा, जगाउने सबैलाई भन्ने हुन्छ। आषाढ शुक्ल हरिशयनी एकादशीदेखि श्रीहरि सुतलमा सुतेको, राजा बलि निग्रह गर्दै, उठेर वैकुण्ठ जाने, पुग्ने वैकुण्ठ चतुर्दशी। चार महिनासम्म घर आँँगनीमा पूजा गरी सजाइएको तुलसीको बिहे स्वयं श्रीविष्णुसँग गराइने हाम्रो…