Redirecting...

गगन-विश्वका राजनीतिक एजेन्डा ठिक देखिए: एमाले नेता गोकुल बास्कोटा - nepalkhabar.com

गगन-विश्वका राजनीतिक एजेन्डा ठिक देखिए: एमाले नेता गोकुल बास्कोटा - nepalkhabar.com
Source: nkkb

नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले कांग्रेसमा जतिसुकै विवाद देखिए पनि पार्टी नफुट्ने बताएका छन्।  सामाजिक सञ्जालमा उनले कांग्रेसमा मध्यवामपन्थी संस्कारयुक्त लुब्रिकेन्ट रहेको भन्दै त्यसले कांग्रेसलाई फुट्न नदिने बताएका हुन्। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका राजनीतिक एजेण्डा ठिक देखिएको भन्दै एमाले नेता बास्कोटाले उनीहरुलाई ४० प्रत...