Redirecting...

इलेक्ट्रिक स्कुटर बजाज चेतक सार्वजनिक, यस्तो छ मूल्य (तस्बिरहरू) - nepalkhabar.com

इलेक्ट्रिक स्कुटर बजाज चेतक सार्वजनिक, यस्तो छ मूल्य (तस्बिरहरू) - nepalkhabar.com
Source: nkkb

इलेक्ट्रिक स्कुटर बजाज चेतक ३५०१ नेपालमा सार्वजनिक भएको छ। आइतबार साँझ काठमाडौँमा एक कार्यक्रममार्फत बजाज अटो लिमिटेडले स्कुटर सार्वजनिक गरेको हो। स्कुटर सार्वजनिक गर्दै बजाजका निर्देशक अभिमन्यु गोल्छाले २ पांग्रे सवारीका लागि ऐतिहासिक रात भएको उल्लेख गर्दै इलेक्ट्रिक दुई पांग्रेको अभाव पुर्ति गर्ने विश्वास व्यक्त गरे। १५३ रेञ्ज रहेको बजाज चेतक ३५०१ को सुरूवाती म...