Redirecting...

माघ २० को पेसी हल्ला मात्र, सर्वोच्चले भन्यो- ‘त्यो दिन साधारण तारेख हो’ - www.ukeraa.com

माघ २० को पेसी हल्ला मात्र, सर्वोच्चले भन्यो- ‘त्यो दिन साधारण तारेख हो’ - www.ukeraa.com
Source: uker

काठमाडौं : सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले यही माघ २० गते पेसी तोकिएको भन्ने गलत प्रचार भएको  र हालसम्म विघटनविरुद्धको मुद्दामा पेसी नतोकिएको बताए। “संसद् विघटनविरुद्ध समेतको रिट निवेदन माघ २० गते पेसी तोकिएको भनी केही अ…