म्याजिक नम्बर इधर उधर गर्ने पार्टीमा रमाउन चाहेनौँ, अब १५१ सिट ल्याएर निर्णायक शक्ति बन्छौँः डा. स्वर्णिम वाग्ले - www.sidhakura.com
Source: dhku
उनले भने, ‘२१ बाट ५१ त आँखा चिम्लेर पनि पुगिन्थ्यो होला । ५१ बाट ७१ पनि पुगिन्थ्यो होला । ७१ बाट ९१ पनि पुगिन्थ्यो होला । तर च्याखे थाप्ने पार्टी, म्याजिक नम्बर इधर उधर गर्ने पार्टीमा हामी रमाउन चाहनौँ । हामी अब १५१ सिट ल्याएर, बहुमत ल्याएर यो देशको निर्णायक शक्ति र २१ औँ शताब्दी अनुकुल तमाम युवा वर्गको अकांक्षालाई बोक्ने एस्पिरेसनल सोसाइटीको विम्ब बन्न चाहन्छौँ ।’