कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने - nepallive.com
Source: nliv
कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने काम भइरहेको छ ।