गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु - www.sidhakura.com
Source: dhku
“आज हामी सबैका लागि अत्यन्त पीडादायी दिन हो”, मुख्यमन्त्री सावन्तले विज्ञप्तिमा उल्लेख गरेका छन्, “२५ जनाले ज्यान गुमाउनुभएको छ र छ जना घाइते हुनुभएको छ ।” उनले पत्रकारहरूसँग कुरा गर्दै मृतकमध्ये ‘तीनदेखि चार’ जना पर्यटक रहेको बताए, यद्यपि राष्ट्रियता खुलाइएको छैन ।