Redirecting...

सीमित नेताको घेराले दोधारमा देउवा - farakdhar.com

सीमित नेताको घेराले दोधारमा देउवा - farakdhar.com
Source: FRDH

माघ ४ गते बिहानसम्म विभाजनको  डिलमा पुगेर पनि जोगियो कांग्रेस । यसको कारण थियो - निर्वाचन आयोग र गगन थापा पक्षको शालीनता ।  निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दियो भने,  त्यो लगतै गगन पक्षले बारम्बार देउवा पक्षका नेताहरूसँग विनम्र   संवाद  गरिरह्यो ।  अन्तिममा माघ ५ गते देउवा पक्ष र गगन पक्षबिच सहमति भयो । प्रत्यक्ष तर्फको टिकट दुवै पक्षको सल्लाहमा तय गर्ने, देउवा पक्षले दायर गरेको रिट पहिलो पेशीमा नै फिर्ता गर्ने । सो अनुसार पहिलो पेशी चढेको थियो म...