Redirecting...

अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने - nepallive.com

अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने - nepallive.com
Source: nliv

भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया-आरबीआई) ले नेपालमा ठूला दरका भारु चलाउन (सटही) अनुमति दिएको हो । हाल नेपालमा एक सय रुपैयाँ दरको भारु मात्र चलनचल्तीमा छ । भारतले अनुमति दिएसँगै सयसँगै ठूला दरका भारु चलाउन पनि पाइने भएको हो ।